सङ्कटको बेला स्वास्थ्यकर्मीहरू थप जिम्मेवार भएर बिरामीको सेवा गर्नुपर्ने
- भाद्र २६, २०८२
भक्तपुर, २६ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देश सङ्कटमा परिरहेको अवस्थामा स्वास्थ्यकर्मीहरूले थप जिम्मेवार भएर बिरामीको सेवा गर्नुपर्ने बताउनुभयो । बिहीबार भएको ख्वप अस्पतालका स्वास्थ्यकर्मीहरूको भेलामा प्रमुख...