चिनियाँ अन्तरीक्ष यान मङ्गलग्रहको कक्षमा प्रवेश
- माघ ३०, २०७७
पेइचिङ, ११ फेब्रुअरी । चीनको तिआनवेन–१ अन्तरीक्षयान गत बुधबार मङ्गल ग्रहको कक्षमा प्रवेश गर्न सफल भएको छ । पृथ्वीबाट झन्डै सात महिना पहिले मङ्गलग्रहको यात्रामा निस्केको सो अन्तरीक्षयान पेइचिङ समयअनुसार साँझ...