कोभिड–१९ विरुद्ध ‘खोप दु्रत कार्ययोजना’
- पुष १, २०७७
काठमाडौँ, ३० मङ्सिर । कोभिड–१९ विरुद्धको खोप नागरिकलाई लगाउने कार्यमा सरकार केन्द्रित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विश्वव्यापीरूपमा विभिन्न देशले खोप लगाउने सम्बन्धमा गरेका प्रयासजस्तै...