औषधि व्यवस्था लिमिटेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढ्दो
- आश्विन १५, २०७७
काठमाडौँ, १४ असोज (रासस) । औषधि व्यवस्था लिमिटेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढ्न थालेको छ । बजारमा पाइने विभिन्न कम्पनीले उत्पादन गरेकोमा कैफियत देखिएपछि यहाँ उत्पादित स्यानिटाइजरको माग ह्वात्तै बढेको हो । विभागका...