‘संस्कृतिलाई जीवनसँग मिलाउनुपर्छ”
- फाल्गुन १२, २०७६
(डा.तीर्थबहादुर श्रेष्ठ वैज्ञानिक हुनुहुन्छ । उहाँ विज्ञान, पर्यावरण र वनस्पति आदि विषयमा लेख लेख्नुहुन्छ । साथै संस्कृति र संस्कृतिमा वैज्ञानिकताको विषयमा पनि लेखिरहनुहुन्छ । स्थानीय संस्कृतिको विषयमा पनि उहाँले गहकिला विचार लेख्नुहुन्छ ।...