अनुहारमा रुमाल बाँधेका हतियारधारीले प्रहरीको संरक्षणमा लगातार कुटे
- पुष २९, २०७६
अन्तर्वार्ता जनवरी ५ को साँझ भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थी र प्राध्यापक छात्रावास शुल्कमा गरिएको वृद्धिको विरोधमा आयोजित सभामा थिए । उनीहरूको त्यही भेलामा अनुहारमा नकाब लगाएका हतियारधारी समूहले...