काम्पानेलाको घमाइलो सहर– १
- चैत्र १, २०७७
- प्रस्तुति : रमेश
(टोमाजो काम्पानेला युरोपमा समुद्री यात्राको जगजगी चलिरहेको युगका एक काल्पनिक समाजवादी थिए । दक्षिण इटालीको जनजीवनमा महासागर छिचोल्ने नाविकहरूको ठूलो प्रभाव थियो । त्यहीँको एक गरिब र निरक्षर सार्की...