जेनजी प्रदर्शनलाई पनि पुँजीवादी सत्ताको खुड्किलो बनाइयो !
- भाद्र २३, २०८३
जेनजी प्रदर्शनको एक वर्षमा रास्वपा नेतृत्वमा बनेको सरकारले सुशासनको सपना पूरा हुन लागेको दाबी ग¥यो । देशभरिझैँ आगजनी भएपछि एमालेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत वर्ष भदौ २४ गते...