साम्राज्यवादका दलालहरूको शर्मनाक हार हुने निश्चित
- कार्तिक ७, २०८३
संरा अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई जोकर बताउँदै अमेरिकले पठाएको हतियार बेचेर खाएको आरोप लगाए । वास्तवमा एक चलचित्र कलाकार जेलेन्स्कीलाई युक्रेनको राजनीतिक नेतृत्वमा संरा अमेरिकी साम्राज्यवादले नै...