नेतृत्वको होडबाजी र भागबन्डाको कारण प्रदेश सरकारमा हेरफेर
- श्रावण ३, २०८३
नेतृत्वको होडबाजी र भागबन्डाको कारण प्रदेश सरकार छिनछिनमा परिवर्तन भइरहेको हो । प्रदेश सरकारको नेतृत्व आलोपालो नहुँदा, बजेट निर्माणमा सरकारमा सहभागी दलसँग परामर्श नहुँदा या बजेट निर्माणमा सरकारमा सहभागी...