भ्रमजाल फालेर मत दिने प्रचार गलत
- फाल्गुन १३, २०८२
सङ्घीय लोकतान्त्रिक गणतन्त्र पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्थाले कामदारवर्गको प्रतिनिधित्व गर्दैन । पुँजीवादी व्यवस्थाभित्र पसेर आमूल परिवर्तन सम्भव छैन । आमूल परिवर्तनको निम्ति सङ्घर्षबाहेक अर्को विकल्प छैन या...