नेपालका शासक दल किन यस्ता ?
- जेष्ठ १४, २०७८
विशेषतः नेकपा (एमाले) र जनता समाजवादी दलभित्रको आन्तरिक द्वन्द्वको कारण आज देश राजनीतिक अनिश्चयको दलदलमा फस्दै गरेको सर्वत्र अनुभव गरिँदै छ । अङ्कगणितीय बहुमतको लागि एमाले र माओवादी केन्द्रबीच ‘एकता’...
विशेषतः नेकपा (एमाले) र जनता समाजवादी दलभित्रको आन्तरिक द्वन्द्वको कारण आज देश राजनीतिक अनिश्चयको दलदलमा फस्दै गरेको सर्वत्र अनुभव गरिँदै छ । अङ्कगणितीय बहुमतको लागि एमाले र माओवादी केन्द्रबीच ‘एकता’...
पछिल्लो साता काठमाडौँ उपत्यका र उपत्यकाबाहिर पनि कोभिड–१९ को सङ्क्रमण दर क्रमशः ओरालो लाग्दै छ । दोस्रो लहरले सबभन्दा सुरूमा चर्को प्रहार गरेको बाँके जिल्लाका अस्पतालहरूमा कोभिड शय्याहरू क्रमशः खाली...
कोभिड–१९ को दोस्रो लहरले उचाइ लिएसँगै देशभरका अस्पताल र स्वास्थ्य चौकीहरूमा अक्सिजनको अभाव पनि चुलियो । अघिल्लो लहरभन्दा फरक दोस्रो लहरमा कोभिडका धेरै बिरामीलाई उपचारको लागि अक्सिजनको सख्त आवश्यकता प¥यो ।...
संसारका अधिकांश देशको लागि आफ्ना जनताको भोक मेटाउनु अहिले पनि सबभन्दा प्राथमिक विषय हो । मानिसको भोक नै सबै समस्याको कारण हुने गर्छ र भोक मेटाउनु नै सबै समस्या समाधानको...
राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्को सिफारिसअनुसार संविधानको धारा ७६ (५) अनुसार सांसदहरूलाई आफ्नो पक्षमा बहुमत सिद्ध गर्दै प्रधानमन्त्री पदको दाबी गर्न आह्वान गरेपछि प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेबहादुर देउवाले...
नेपाली जनता कोरोना भाइरसको महामारीले आक्रान्त बनिरहेको बेला शासक राजनीतिक दलहरू सत्ताको लुछाचुँडीमा लागिरहेका छन् । भाषण वा सार्वजनिक अभिव्यक्तिमा जतिसुकै मीठा कुरा गरे पनि सर्वसाधारण जनताको असहज अवस्था...
बिहीबार मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय ग¥यो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति कार्यालयले शुक्रबार साँझ ५ बजेसम्ममा प्रतिनिधिसभाका कोही पनि सदस्यले...
बाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मङ्लबार राति १२ बजेपछि प्रचारमा रोक लाग्यो । तर, प्रम केपी ओलीले बुधबार दिउँसो आफ्नो पार्टीका उम्मेदवार रामबहादुर थापालाई मतदानको निम्ति अपिल प्रकाशित...