दलाल पोस्ने सरकार कसरी जनताको हुनसक्छ ¤
- पुष ८, २०७६
सरकारले नेपाल ट्रस्टको नाममा रहेको अथाह भौतिक सम्पत्तिमाथि गिद्देदृष्टि लगाएबाट उसको जनविरोधी चरित्र उजागर भएको छ । पूर्वराजपरिवारको नाममा रहेको सम्पत्ति नेपाल ट्रस्टको नाममा संरक्षण गरिएको थियो । ट्रस्टको कानुनमा संरक्षित...