पुँजीवादी सरकारको नेतृत्व गरेर आमूल परिवर्तन नहुने
- चैत्र १८, २०८२
माक्र्सवादको क्रान्तिकारी धार छोडेर शान्तिपूर्ण बाटोबाटै समाजवाद ल्याउने विचार संशोधनवाद हो । पुँजीवादी व्यवस्थाको संसदभित्र पसेर या पुँजीवादी संसदीय व्यवस्थामा कुनै दलले बहुमत प्राप्त गरे पनि देशमा समाजवाद स्थापना...