सन्दर्भ : २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस/भूकम्पका नालीबेली
- माघ २, २०८०
- सुवेगमान बिजुक्छेँ
(एकछिन कल्पना गरौँ– माघको एक शनिबार, कौसीमा पल्टेर तपाईँ पहारिलो घाम ताप्दै फेसबुकमा कुनै दुईपक्ष कमेन्टमा झगडा गर्दै गरेको मोबाइलमा पढेर आनन्द लिइराख्नुभएको छ । एक्कासि कौसी हल्लिएको महसुस...