जलवायु परिवर्तनप्रति वैश्विक प्रतिक्रियामाथि विभाजित अमेरिकाको छाया
- कार्तिक २४, २०७८
- डेनिस मेङ्ग (Dennis Meng)
जलवायु परिवर्तनको उच्च सङ्कटको बीचमा जब अमेरिकी तटीय सहरहरू भयानक चक्रवात (समुद्री आँधी) ले प्रताडित भए, जब सुख्खाका कारण क्यालिफोर्नियाको जङ्गलमा महिनौँ लामो डढेलो लाग्यो र जब अतुलनीय हिम...