विश्वको न्यून कार्बन उत्सर्जनमा चीनको योगदान
- मंसिर ३०, २०७७
पाँच वर्षअघि संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन पेरिस बैठकले पेरिस सम्झौता पारित गर्दै जलवायु परिवर्तनको सामना गर्ने विश्वव्यापी नयाँ चरण सुरु गरेको थियो । पाँच वर्षयता चीनले नवीन, समन्वयात्मक, हरित,...