‘श्रमिक’ र ‘मजदुर’ मा नेपाली भाषाकै शब्द हुनु राम्रो
- कार्तिक ६, २०८३
प्रिय सम्पादकज्यू, झन्डै देशका सबैजसो दैनिक, साप्ताहिक, पाक्षिक र अन्य पत्रपत्रिकासमेत बन्द भएको बेला ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र केही पाक्षिकसमेत भक्तपुरमा पढ्न पाउँदा खुसी लाग्यो । त्यसको निम्ति सम्बन्धित...