सार्क सम्मेलन गर्न नेपाल किन पन्छियो ?
- असार ११, २०७६
– गौरव प्रधान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभाको बैठकमा नेपालले मात्र चाहेर सार्क सम्भव नभएको बताए । सार्कको अध्यक्ष भएको हैसियतले नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले मात्र चाहेर सार्क सम्भव छैन भनी...