बजेट समाजवादउन्मुख अर्थतन्त्रमा आधारित छैन
- जेष्ठ १६, २०७६
–गौरव प्रधान अर्थमन्त्री युवराज खतिवडाले बुधबार आर्थिक वर्ष ०७६/०७७ को बजेट सार्वजनिक गरे । समाजवादउन्मुख देश बनाउने लक्ष्य बजेटको भने पनि तद्नुरुप बजेटको व्यवस्था गरिएको छैन । बजेटमा जनताका आधारभूत आवश्यकता...