सरकारको अकर्मण्यताले युवाहरू बिदेसिन बाध्य
- पुष २४, २०८०
- साने श्रेष्ठ
देशमा रोजगारको अवसर नहुँदा आज कैयौँ नेपाली युवाहरू बिदेशिन बाध्य छन् । नेपाली श्रम स्वीकृत नभएका धेरै देशहरूमा युवाहरू भारत हुँदै रोजगारीको खोजीमा भौतारिँदै छन् । भारत हुँदै अन्य...