जालझेलविरुद्ध सधैँ लडिरहनुपर्छ
- भाद्र ८, २०८०
- श्रीकृष्ण दर्शनधारी
सामन्ती व्यवस्थामा मात्र होइन पुँजीवादी व्यवस्थामा पनि आफ्नो शासन टिकाइराख्न अनेक जालझेल र षड्यन्त्र भइरहेका हुन्छन् । ती शासकहरू र शासकको पछि लाग्ने नेता तथा कार्यकर्ताहरू भए नभएका कुरा...