दैलेखमा भारतीय ट्रकले किचेकालाई क्षतिपूर्ति खोइ ?
- आश्विन १, २०८०
- पी. बिष्ट, दैलेख
भारतको UK 70 P _A2530 नम्बरको सरकारी गाडीको ठक्करले गएको भदौ १६ गते दैलेख जिल्ला चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. २ सिरौलका कविराज विष्टको मृत्यु भएको थियो । गाडीको ठक्करबाट...