अखण्ड भारत नक्साबारे भारतीय विदेशमन्त्रीको झूटो बयानबाजी
- असार १, २०८०
- सुरजसिंह
भारतको नवनिर्मित संसद्मा राखिएको भित्ते नक्सामा नेपाल, बङ्गलादेश र पाकिस्तानका केही भूभागसमेत समेटिएको भन्दै तीनवटै देशमा व्यापक विरोध भइरहेको बेला भारतीय विदेशमन्त्री एस. जयशङ्करले झूटो बयानबाजी गरेका छन् ।...