मुहाली बाजा प्रशिक्षणको समापन सम्पन्न
- चैत्र २५, २०८०
भक्तपुर, २४ चैत । भैरवनाथ सांस्कृतिक समूहको आयोजनामा सञ्चालन भएको मुहाली बाजा प्रशिक्षण कार्यक्रम शनिबार समापन भएको छ । समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संस्कृति र सभ्यता...