सापारु औपचारिकतामा सीमित गरी मनाउने निर्णय
- भाद्र ३, २०७८
भक्तपुर, २ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गाईजात्रा २०७८ सामान्य औपचारिकतामा सीमित गर्नेबारे जात्रासँग सम्बन्धित सरोकारवालाहरूबीच बैठक भयो । बैठकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९...