औपचारिकतामा सीमित कुलदेवताको पूजा
- बैशाख १५, २०७७
भक्तपुर, १४ वैशाख । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको सम्भावित सङ्क्रमणको जोखिमप्रति संवेदनशील भई हाललाई क्षमापूजासहित देवाली पूजा गर्ने सरोकारवालासहितको भक्तपुर नपाको निर्णयअनुसार आइतबार थने (माथिल्लो भेग)का प्रजापति...