पाँचदिने भक्तपुर महोत्सव भव्यताका साथ सम्पन्न – परनिर्भर सोच राखेर देश आत्मनिर्भर नबन्ने
- पुष ३, २०८१
भक्तपुर, २ पुस । भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित पाँचदिने भक्तपुर महोत्सव मङ्गलबार सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को...