देशभक्त र प्रगतिशील नेपाली जनता एकजुट हुनुपर्छ– अध्यक्ष रोहित
- बैशाख २७, २०७९
भक्तपुर, २६ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले संरा अमेरिकाले नेपालका सेना, प्रहरी र गुप्तचर विभाग आफ्नो नियन्त्रणमा राख्न खोजेको र नेपालमा अमेरिकी सैनिक...