“भनपाले देशकै लागि उत्कृष्ट जनशक्ति तयार गरिरहेको छ”
- बैशाख १९, २०७९
भक्तपुर, १८ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मादल चिह्नमा छाप राखी नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन आइतबारबाट नेमकिपाले भक्तपुरमा खुला जनसभा सुरु...