‘काठमाडाँै हल्लाएर’ फर्कें गाउँ
- जेष्ठ १८, २०७६
कमल कुमार अधिकारी शनिबारको दिन भएकोले स–साना केटाकेटीहरू आँगनको चौरमा रमाउँदै मोजामा कागज भरेर भकुण्डो खेलिरहेका थिए । उनीहरूको मनोविज्ञान हेर्दा लाग्छ, उनीहरूले स्वर्ग त्यहीं चौरमै पाइरहेका छन् । मलाई पनि...