सक्वको म राजदास–८९ / फर्कें म सोभियत सङ्घबाट डिग्री र आफ्नो परिवार बोकी
- असार ५, २०७८
- ई. राजदास श्रेष्ठ
सन् १९७१ देखि भालेन्टिना र म सोभियत उक्राइनाको दोस्रो ठुलो सहर खार्कोभस्थित ‘भ्लादिमिर इलिच लेनिन खार्कोभ पोलिटेक्निकल इन्स्टिच्युट’ मा अध्ययनरत रह्यौँ । इन्स्टिच्युट एउटै रहे पनि हामी दुवै केमिकल...