जुम्लामा साहित्य गोष्ठी
- कार्तिक २८, २०८२
जुम्ला, २७ कार्तिक । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति जुम्लाको आयोजनामा बिहीबार साहित्य गोष्ठी भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले साहित्यले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह...