हजुरबुबाको चिठ्ठी
- माघ २६, २०७५
हरिबहादुर श्रेष्ठ प्रिय नाति अमर र नातिना अमृता, दिन दिनको आत्मीय सम्झना ! तिमीहरूको इमेल पढेर म एकछिन आश्चर्य भएँ र अर्को क्षण खुसी एवं गम्भीर भएँ । तिमीहरू यतिका...
हरिबहादुर श्रेष्ठ प्रिय नाति अमर र नातिना अमृता, दिन दिनको आत्मीय सम्झना ! तिमीहरूको इमेल पढेर म एकछिन आश्चर्य भएँ र अर्को क्षण खुसी एवं गम्भीर भएँ । तिमीहरू यतिका...
कृष्णप्रसाद दुमरु आकाशमा मडारिएको कालो बादल वीभत्स चिलका नङ्ग्राहरूको चिथोराईप्रति असह्य घृणाले जागृत सुन र हिरा तेल र ग्यास उस्तै खनिज पदार्थ मनग्य बोक्दै ह्युगो चाभेज नीलगगन उडेसरि उदाउँदै...
सुष्मा बाटा हेर ! प्रजातन्त्रको नाममा गिद्दहरू, संसार लुट्दै छन्, पखेटा हल्लाउँदै, कोलाहल मच्चाउँदै, युद्द निम्त्याउँदै छन्, आफै शक्तिशाली भएको, स्व–घोषणा गरेर, आफूभन्दा ठूला गिद्दहरूको, आर्शीवाद थाप्दै छन् ।...
पानसिंह टोमार लिवियामा गडाफी इराकमा सद्दाम ! भन … अझै दूर दराजको देश भनी कति चुप बसम ! अझै भेनेजुयलालाई सिरिया बनाउने हो ? महिला बालबच्चाका अनगिन्ती लाश हेरेर...
मनिषा श्रेष्ठ केही समयअघिको कुरा हो म भन्थेँ मेरो समाजमा एउटी निर्मला छे एउटी श्रेया छे एउटी रूपमती पनि छे अनि नरभक्षकहरू मदिराको नशामा लठ्ठ हुँदै आफ्नो कुहिएको मानसिकताबाट...
भक्तलक्ष्मी भासिमा सङग्लो स्फुर्त निधारमा रातो टीका गलामा फूलका माला मानौँ ठूलो विजयको सूचक हो त्यो टीका र माला । एक हातले लगेज दोहो¥याउँदै अर्को हातले बिदाइको सङ्केत छर्दै ठूलो...
प्रधान प्राध्यापक समाजको नेतृत्व परिवर्तनको वर्षौँपछि बल्ल बल्ल ‘द एकेडेमी’ (त्जभ ब्अबमझथ) पहिलो अङ्क प्रकाशित भयो । पुरानो नेतृत्वका साथीहरू कक्षा सञ्चालनमा सक्रिय हुनु राम्रो पक्ष हो भने आफ्नो मुखपत्र...
खलङ्गा, २१ माघ : नेपाली खस भाषाको बृहत् जुम्ली शब्दकोश लेखन कार्य भइरहेको छ । करीब हजार पृष्ठ लामो शब्दकोशका लागि अहिलेसम्म २५ हजार शब्द सङ्कलन भएको सम्पादक रमानन्द...