भीमसेन थापाका अन्तिम दिन
- पुष १९, २०७७
- सुमन
नेपालको इतिहासका चर्चित व्यक्तित्वहरूमध्ये एक हुन्–भीमसेन थापा । उनले नेपालमा तीस वर्षभन्दा लामो अवधि प्रधानमन्त्रीको रूपमा शासन चलाए । उनको शासनकालमा एकातिर पृथ्वीनारायण शाहले थालेको ‘एकीकरण अभियान’ लाई अघि...