साथीलाई चिठी
- मंसिर १४, २०७७
- श्यामकृष्ण खुलिमुली
प्यारो साथी, खोइ के लेखुँ ? तिमी त सञ्चै हौला तर यहाँ देश बिरामी छ । आशाको धिपधिपे दियो चहकिलो हुनसकेको छैन । सपनाको बीउ टुसाउन सकेको छैन । हो, तिमी विदेश...
प्यारो साथी, खोइ के लेखुँ ? तिमी त सञ्चै हौला तर यहाँ देश बिरामी छ । आशाको धिपधिपे दियो चहकिलो हुनसकेको छैन । सपनाको बीउ टुसाउन सकेको छैन । हो, तिमी विदेश...
संसारका मानिस, एकसाथ साझा उद्देश्यको सेवामा एकजुट बन ! त्यसले सदासर्वदा हामीलाई पालोस् भनेर ख्याल गर, त्यो तिम्रो मात्र नबनोस् भनेर । लम्क लम्क, नबिर्सी हाम्रो शक्ति देख्न सकिन्छ जहाँ...
(रौतहटको सदरमुकाम गौरको दालमील चौरमा विद्यार्थी, शिक्षक र कर्मचारीको भेट हुन्छ । औपचारिक शिष्टाचारपछि देशको स्थितिबारे सङ्क्षिप्त भलाकुसारी हुन्छ ।) विद्यार्थी: काठमाडौँ थःवहीस्थित सार्वजनिक कमल पोखरी मासेर १२ तलाको...
रीजु नामकी एकजना केटी थिइन् । उनी कक्षा ५ मा पढ्थिन् । उनी आफ्ना दुई जना बहिनी र आमाबुबाको साथ बस्थिन् । तर, उनको कोही दाजुभाइ थिएन । तिहार नजिकिँदै थियो । स्कूलमा तिहारको...
निःशुल्क स्वास्थ्य सेवा गर्न पाउने जनताको मौलिक अधिकार हो । तर, सरकारले जनताको स्वास्थ्य सेवा गर्न पाउने मौलिक हक वञ्चित ग¥यो । पहिले पु¥याउँदै आएको निःशुल्क स्वास्थ्य सेवासमेत सरकारले...
यतिखेर, जनता कोभिड-१९ बाट आक्रान्त शासक ‘गोभिड-२०’ बाट सिकिस्त ‘गोभिड-२०’ अर्थात् गोयल भाइरस ! मलाई थाहा छैन, जनता खाने कोभिड खतरनाक कि शासक सिध्याउने गोभिड ? कोभिड महामारीसँग लड्ने...
बुरुकबुरुक नउफ्र, उठ्नै नसक्ने गरी बरफझैँ थचक्क नबस, कामरेड, टाढा जानु छ ! भविष्यमा छलाङ मार्न सजिलो छ जङ्घारमा पस्नुपर्दैन भूतमा घस्रिन सजिलो छ टाढा जानुपर्दैन गाह्रो हिँड्न हुन्छ...
(काभ्रेको धुलिखेलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा कामका लागि पुगेका मजदुर, किसान र प्राध्यापकको भेट हुन्छ । प्रमुख जिल्ला अधिकारी अर्कै काममा व्यस्त भएकाले उनीहरूबीच परिचयपछि एकछिन भलाकुसारी हुन्छ ।) मजदुर:युवाले स्वदेशमा...