भक्तपुरमा सोमबार ४० जना सङ्क्रमितः कहाँ कति ?
- भाद्र २९, २०७७
भक्तपुर, २९ भदौ । भक्तपुर जिल्लामा सोमबार ४० जना व्यक्तिमा नोबेल कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरका निष्ठा बल्लले दिनुभएको जानकारीअनुसार सङ्क्रमितमध्ये भक्तपुर नगरमा...