भर्खरै :

भक्तपुरमा सोमबार ४० जना सङ्क्रमितः कहाँ कति ?

भक्तपुर, २९ भदौ । भक्तपुर जिल्लामा सोमबार ४० जना व्यक्तिमा नोबेल कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरका निष्ठा बल्लले दिनुभएको जानकारीअनुसार सङ्क्रमितमध्ये भक्तपुर नगरमा ८ पुरुष र २० महिला, चाँगुनारायण नपामा २ पुरुष र २ महिला, सुर्यबिनायक नपामा २ पुरुष र ३ महिला तथा मध्यपुर थिमि नपामा १ पुरुष र १ महिला छन् ।
सङ्क्रमितहरूको वितरण
नगर उमेर लिङ्ग
भक्तपुर नपा वडा नं १ २६ महिला
भक्तपुर नपा वडा नं १ ५६ महिला
भक्तपुर नपा वडा नं १ ३८ पुरुष
भक्तपुर नपा वडा नं ३ २४ महिला
भक्तपुर नपा वडा नं ३ ५४ महिला
भक्तपुर नपा वडा नं ४ २७ महिला
भक्तपुर नपा वडा नं ४ २२ महिला
भक्तपुर नपा वडा नं ४ ४० पुरुष
भक्तपुर नपा वडा नं ४ ३५ महिला
भक्तपुर नपा वडा नं ४ ३४ महिला
भक्तपुर नपा वडा नं ४ ३१ महिला
भक्तपुर नपा वडा नं ४ ९ बालक
भक्तपुर नपा वडा नं ४ ७ बालक
भक्तपुर नपा वडा नं ४ २८ पुरुष
भक्तपुर नपा वडा नं ५ ४३ पुरुष
भक्तपुर नपा वडा नं ५ २८ महिला
भक्तपुर नपा वडा नं ५ ३२ महिला
भक्तपुर नपा वडा नं ५ ३५ महिला
भक्तपुर नपा वडा नं ५ ३५ महिला
भक्तपुर नपा वडा नं ६ २६ महिला
भक्तपुर नपा वडा नं ६ २० महिला
भक्तपुर नपा वडा नं ७ २१ महिला
भक्तपुर नपा वडा नं ७ २० महिला
भक्तपुर नपा वडा नं ७ ३६ महिला
भक्तपुर नपा वडा नं ९ २५ पुरुष
भक्तपुर नपा वडा नं ९ ६५ पुरुष
भक्तपुर नपा वडा नं ९ २२ महिला
भक्तपुर नपा वडा नं १० ३७ महिला
सुर्यबिनायक नपा वडा नं ४ ३४ महिला
सुर्यबिनायक नपा वडा नं ६ ४० महिला
सुर्यबिनायक नपा वडा नं ६ २८ पुरुष
सुर्यबिनायक नपा वडा नं ८ ४२ पुरुष
सुर्यबिनायक नपा वडा नं ९ २५ महिला
चाँगुनारायण नपा वडा नं १ २२ महिला
चाँगुनारायण नपा वडा नं २ ६९ पुरुष
चाँगुनारायण नपा वडा नं ३ २८ महिला
चाँगुनारायण नपा वडा नं ९ ३४ पुरुष
मध्यपुर थिमि नपा वडा नं २ ४७ पुरुष
मध्यपुर थिमि नपा वडा नं ६ ४४ महिला
एक जना भने सम्पर्क बाहिर रहेको जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरको सम्पर्कमा आइनसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *