“बैँसको रुखमुनि” एउटा क्रान्तिकारी प्रेम कथा
- असार १४, २०७६
नीरज जापानी उपनिवेशवादविरुद्ध चिनियाँ मुक्ति सङ्घर्षबारे मनग्य सङ्ख्यामा साहित्य प्रकाशित छन् । विशेषतः सन् १९४९ मा चीनमा नयाँ जनवादी व्यवस्थाको घोषणापश्चात् त्यस्ता साहित्य प्रकाशनको शिलशिला चल्यो । मुक्ति सङ्घर्षमा आफैं सहभागी...