एक्लो बृहस्पति
- फाल्गुन ११, २०७५
श्यामकृष्ण खुलिमुली ‘हुन्छ भन्नेहरूले हुन्छ भन्नुहोला’ सारा हातहरू एकैसाथ उठे र करतल ध्वनी गुञ्जियो ‘हुन्छ !’ ‘हुन्न भन्नेहरूले हुन्न भन्नुहोला’ त्यही बेला हो सारा हातहरू गायव थिए संसदमा मुर्दाशान्ति...
श्यामकृष्ण खुलिमुली ‘हुन्छ भन्नेहरूले हुन्छ भन्नुहोला’ सारा हातहरू एकैसाथ उठे र करतल ध्वनी गुञ्जियो ‘हुन्छ !’ ‘हुन्न भन्नेहरूले हुन्न भन्नुहोला’ त्यही बेला हो सारा हातहरू गायव थिए संसदमा मुर्दाशान्ति...
–श्याम रिमाल काठमाडौँ, ९ फागुन । एसओएएस युनिभर्सिटी अफ लण्डनका प्रा. माइकल हट नेपाल आउन थालेको करीब ४० वर्ष भयो । नेपाली तथा हिमाली अध्ययन विषयका प्रा. हट राम्रो नेपाली बोल्नुहुन्छ ।...
काठमाडाँै, ७ फागुन । काठमाडौँ टोखा नगरपालिकामा हरेक वर्ष फागुन ७ गते हुँदै आएको जनसाहित्य सम्मेलनको बा¥हौं सृङ्खलाको मङ्गलबार नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उद्घाटन...
योगेन्द्रमान बिजुक्छे हालसालै विभिन्न बहानामा अमेरिकाले चिनियाँ मोबाइल र सञ्चार कम्पनी हुवावेका प्रमुखलाई क्यानडामा गिरफ्तार गराउने निकृष्ट कार्य गरायो । त्यसैगरी युरोपका विभिन्न देशहरूमा चिनियाँँहरूले जासुसी गरेको आरोप लगाएका समाचारहरू...
चिन्मय उनीहरूको काँध चढेर काठमाडांैका कहाँदेखि कहाँ उक्लिसक्यो । तर, हिजोका भरिया दाजुहरू आज पनि उस्तै छन् । उनीहरूको बिरह उस्तै छ । दिनचर्या उस्तै छ । तर, जीवन ? झन्झन् खस्कँदो छ ।...
हरिबहादुर श्रेष्ठ प्रिय नाति अमर र नातिना अमृता, दिन दिनको आत्मीय सम्झना ! तिमीहरूको इमेल पढेर म एकछिन आश्चर्य भएँ र अर्को क्षण खुसी एवं गम्भीर भएँ । तिमीहरू यतिका...
कृष्णप्रसाद दुमरु आकाशमा मडारिएको कालो बादल वीभत्स चिलका नङ्ग्राहरूको चिथोराईप्रति असह्य घृणाले जागृत सुन र हिरा तेल र ग्यास उस्तै खनिज पदार्थ मनग्य बोक्दै ह्युगो चाभेज नीलगगन उडेसरि उदाउँदै...
सुष्मा बाटा हेर ! प्रजातन्त्रको नाममा गिद्दहरू, संसार लुट्दै छन्, पखेटा हल्लाउँदै, कोलाहल मच्चाउँदै, युद्द निम्त्याउँदै छन्, आफै शक्तिशाली भएको, स्व–घोषणा गरेर, आफूभन्दा ठूला गिद्दहरूको, आर्शीवाद थाप्दै छन् ।...