विश्व कविता दिवसमा कविता वाचन
- चैत्र ८, २०७५
भक्तपुर, ७ चैत । विश्व कविता दिवसको अवसरमा बिहीबार भक्तपुर दत्तात्रयस्थित नमूना घरमा आयोजित कार्यक्रममा झण्डै दुई दर्जन नयाँ तथा पुराना कविहरूले आ–आफ्ना कविता वाचन गर्नुभयो । नुवागी मिडियाको आयोजनामा चार...