लाल सलाम
- फाल्गुन ११, २०७५
– साहिला अन्याय अत्याचारविरुद्ध जनताको हित देशको रक्षार्थ जसले आफ्नो ज्यान बलिदान दिन्छ ऊ अमर सहिद हुन्छ । जसले कहिल्यै आफ्नो लागि आफ्नो परिवारको लागि आफ्नो आफन्तको लागि स्वार्थी भाव...
– साहिला अन्याय अत्याचारविरुद्ध जनताको हित देशको रक्षार्थ जसले आफ्नो ज्यान बलिदान दिन्छ ऊ अमर सहिद हुन्छ । जसले कहिल्यै आफ्नो लागि आफ्नो परिवारको लागि आफ्नो आफन्तको लागि स्वार्थी भाव...
– सुमित्रा बाटा देशभक्ति देशपे्रम मनबाट जगाऔँ गरिबको पसिनामा रमाउने भगाऔँ मानिसमा हुनुपर्ने मानवता बढाऔँ मातृभूमि बेच्नेको बेइज्जत गरौँ राजनेता घूसखोरी गर्नलाई रोकौँ प्रगतिको मार्गतिर देशलाई लगौँ गरिबीको अन्त्य...
श्यामकृष्ण खुलिमुली ‘हुन्छ भन्नेहरूले हुन्छ भन्नुहोला’ सारा हातहरू एकैसाथ उठे र करतल ध्वनी गुञ्जियो ‘हुन्छ !’ ‘हुन्न भन्नेहरूले हुन्न भन्नुहोला’ त्यही बेला हो सारा हातहरू गायव थिए संसदमा मुर्दाशान्ति...
–श्याम रिमाल काठमाडौँ, ९ फागुन । एसओएएस युनिभर्सिटी अफ लण्डनका प्रा. माइकल हट नेपाल आउन थालेको करीब ४० वर्ष भयो । नेपाली तथा हिमाली अध्ययन विषयका प्रा. हट राम्रो नेपाली बोल्नुहुन्छ ।...
काठमाडाँै, ७ फागुन । काठमाडौँ टोखा नगरपालिकामा हरेक वर्ष फागुन ७ गते हुँदै आएको जनसाहित्य सम्मेलनको बा¥हौं सृङ्खलाको मङ्गलबार नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उद्घाटन...
योगेन्द्रमान बिजुक्छे हालसालै विभिन्न बहानामा अमेरिकाले चिनियाँ मोबाइल र सञ्चार कम्पनी हुवावेका प्रमुखलाई क्यानडामा गिरफ्तार गराउने निकृष्ट कार्य गरायो । त्यसैगरी युरोपका विभिन्न देशहरूमा चिनियाँँहरूले जासुसी गरेको आरोप लगाएका समाचारहरू...
चिन्मय उनीहरूको काँध चढेर काठमाडांैका कहाँदेखि कहाँ उक्लिसक्यो । तर, हिजोका भरिया दाजुहरू आज पनि उस्तै छन् । उनीहरूको बिरह उस्तै छ । दिनचर्या उस्तै छ । तर, जीवन ? झन्झन् खस्कँदो छ ।...
हरिबहादुर श्रेष्ठ प्रिय नाति अमर र नातिना अमृता, दिन दिनको आत्मीय सम्झना ! तिमीहरूको इमेल पढेर म एकछिन आश्चर्य भएँ र अर्को क्षण खुसी एवं गम्भीर भएँ । तिमीहरू यतिका...