फरक पर्दैन
- चैत्र १३, २०८२
- अंजिरबहादुर शाही (कोहलपुर, बाँके)
हामीलाई इतिहास थाहा छ, सङ्ख्यात्मकभन्दा गुणात्मक क्षमता बढी हुन्छ, रावणका टाउका खरानी भएका थिए, कौरवका घमण्ड भष्म भएका थिए । हाम्रै देशमा घमण्ड, अहङ्कार नटेकेको देश राणा, पञ्चायत ढालिएको देश,...