बेतालको बाजा
- मंसिर २७, २०८२
- सत्य सुवाल
भक्तपुरको साँघुरो गल्लीहरूमा, न्याय आफैँ लरखराउँदै भेटियो कसैले हातमा मागपत्र थमायो, कसैको क्रोधले उसको ताल बिगारिदियो । पीडितका आँखामा, अधिकारको चित्र अझै चम्किन्थ्यो, ढोकामा घण्टीझैँ बजिरहने, धैर्यको आवाज दूर दूरसम्म...