दसैँ, दसैँ जस्तो छैन !
- आश्विन २६, २०८१
- साँहिला
दसैँको सङ्घारमै अविरल वर्षाले पहेँलपुर धानबालीहरू छिनभरमै बाढीले पुरी किसानहरूको आशा त्यसै त्यसै बिलाए । विकासको नाउँमा बाटोमाथि अर्काे बाटो अनियन्त्रित वन फडानी बुल्डोजर आतङ्कले धनजन घरवास असङ्ख्य बगाए विनासै...