गजल – सत्ताको अद्भूत कला !
- पुष १५, २०८०
- इकुश्रे
हेर्दाहेर्दै कति छिट्टै अबला भयो, यो देश लुटेराहरूको खला भयो । पीडितको चित्कार नसुनिएपछि कठै ! सबैको अवरुद्ध गला भयो । समृद्धि उहाँहरूकै घर रहेछ ! भ्रष्टाचार त्यसमा थपिने तला...
हेर्दाहेर्दै कति छिट्टै अबला भयो, यो देश लुटेराहरूको खला भयो । पीडितको चित्कार नसुनिएपछि कठै ! सबैको अवरुद्ध गला भयो । समृद्धि उहाँहरूकै घर रहेछ ! भ्रष्टाचार त्यसमा थपिने तला...
सार्वभौमिकता रक्षार्थ लड्ने देशभक्त तिमी जातीय नरसंहारविरूद्ध ज्यान आहुति दिने प्यालेस्टिनी तिमी । साम्राज्यावाद र यहुदी फासीवादबाट पिल्सिएका न्यायका रक्षक के बालक, वृद्धवृद्धा, महिला युवा, विद्यार्थी, बुद्धिजीवी, पत्रकार, डाक्टर, नर्स,...
केही अनुभवहरू आमाले भन्नुभयो– नानी, तिमी विद्यालयको समितिमा जाऊ छलफलमा भाग लेऊ साहित्य गोष्ठीमा सहभागी हुनू कथा, कविता र निबन्ध सुनाउनू नाटकहरूमा पनि भाग लिनू नानी, वादविवादमा भाग लेऊ...
कीर्तिपुर, १० पुस । “कम्युनिस्ट पार्टीको सरकारले कामदारवर्गको सेवा गर्छ; उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गर्छ; योग्यताअनुसार काम र कामअनुसारको ज्याला देशभित्रै बन्दोबस्त गर्छ ।” उक्त विचार...
म प्यालेस्टिनमाथि इजरायली बर्बरतापूर्ण आक्रमण र साम्राज्यवादी अमेरिकाविरुद्ध भएको जुलुस हेर्दै थिएँ । बाटोको दुवैतिर थुप्रै मानिसहरू थिए । मेरो छेउमै एकजना मानिसले त्यस जुलुस गर्ने पार्टीको मानवतावादी विचारलाई...
गुणस्तरमा ध्यान गएन सम्मानित त भए, सम्मानित भएकाहरू विदेशतिर गए । हजारौँ विद्यार्थी युवा दैनिक विदेशतिर, कुन बुद्धिमा खिया लाग्यो, नझुकेको शिर ? इराकमा मरेका लासको, आँसु पुछिएन, नेपाली विदेशमा...
शरण दिए यहुदीलाई प्यालेस्टिनी भूमिमा मुसलमानले बिनाजातपात, भेदभाव पहिलो विश्व युद्धताका नै । हो, त्यतिबेला साम्राज्यवादी बेलायतले दिन दुगुना रात चौगुना योजना बनाई बसाले प्यालेस्टिनी भूमिमा यहुदीलाई । साम्राज्यवादको इसारामा यहुदी...
स्कूलबाट फर्केका रुबिनाले झोला कोठाको खातमा राख्दै चिया खाइरहेका बुबा रमेशलाई सोधिन्, “बुबा ! आतङ्कवादी भनेकाहरू मान्छे नै त हो नि । होइन र बुबा ?” “मान्छे नै त...