भाषा, कला र संस्कृतिको संरक्षणमा जोड
- कार्तिक २८, २०८०
काठमाडौँ, २७ कार्तिक । नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँको आयोजनामा नेपाल संवत् ११४४ नयाँ वर्षको स्वागत कार्यक्रम काठमाडौँ महानगर वडा नं. ५ विशालनगरमा सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य...