त्रिचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न/देशद्रोही शासकहरूविरुद्ध जाग्न जनता हरदम तयार रहनुपर्ने
- कार्तिक १२, २०८०
भक्तपुर, १० कार्तिक । बिहीबारबाट सुरु भएको त्रिचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा अग्रज किसान कार्यकर्ता आशकाजी माक, सांस्कृतिक गुरु चन्द्रबहादुर कपाली, अग्रज स्वास्थ्यकर्मी...