भ्रष्टाचार अनि हाम्रो चेत फरक यति त छ
- श्रावण ८, २०८३
- युसुप दुवाल
भ्रष्टाचारी दिवस मनाउँदा मनाउँदै भ्रष्टाचारको गन्ध, यति सुगन्ध भएछ कि ऊ भ्रष्टाचारमा चुर्लुम्म डुबेछ । उसलाई डुबिरहन मनलाग्छ किनकि उसलाई थाहा छ हिजो भ्रष्टाचारीलाई उल्टो टोपी लगाएर घुमाउँथ्यो आज भ्रष्टाचारीलाई...