सबैकी प्रिय शोभा
- असार ९, २०८०
- सुनिता गाइसी
तिमीले छोडेको यो दुनियाँ अझै तिम्रै सम्झनामा बाँचेको छ । कतै प्रिय कामरेड कतै प्रिय शिक्षिका सबैकी प्रिय थियौ शोभा तिमी । तिमीले सँगालेका ती सपनाहरू हरपल सप्रिँदै, बढ्दै...
तिमीले छोडेको यो दुनियाँ अझै तिम्रै सम्झनामा बाँचेको छ । कतै प्रिय कामरेड कतै प्रिय शिक्षिका सबैकी प्रिय थियौ शोभा तिमी । तिमीले सँगालेका ती सपनाहरू हरपल सप्रिँदै, बढ्दै...
दिन भएर पनि अँध्यारै भयो २०७९ असार ८ को दिन । मानव समाजको यो पुञ्जमा सोच्नै नसक्ने घटनाले हरेक कामदारवर्गलाई नचाहेर पनि स्वीकार्न बाध्य पा¥यो । सबैको मन आकुलव्याकुल पीडादायी आँखा...
सत्यलाई असत्य ठान्ने असत्यलाई सत्य मान्ने प्रतिपक्ष र सत्तापक्षको क्रिडास्थल हो आजको संसद् । आकाशमा खेतीको गफ हाँक्ने आँखा नझिम्कँदै विकासको कुरा गर्ने स्वर्गलाई पृथ्वीमा झार्ने गफाडीको अखडा हो आजको...
लघु कथा “योग्यता नै सम्पत्ति हो” अब्राहम लिङ्कन । विद्यालयको भित्तामा ठूलो अक्षरले लेखिएको यो भनाइमा दिलीपको दृष्टि प¥यो । उक्त भनाइ उनले एकक्षण उभिएर हेरिरहे । आज विद्यालयको ३० औँ वार्षिकोत्सव ।...
(जनप्रतिनिधि र स्थानीयवासी बाटोमा भेट हुन्छ र कुराकानी सुरू हुन्छ ।) जनप्रतिनिधि – नमस्ते दाइ, के छ ? तपाईँको हालखबर ! स्थानीय वडावासी – ठिक्कै छ, अनि तपाईँको नि...
लौन सरकार ! करजोर बिन्ती मेरो देशका सम्पूर्ण कपुतहरूलाई सक्कली होस् या नक्कली शरणार्थी बनाई विदेशतिरै पठाई देऊ, खोजीखोजी पठाई देऊ, फकाई फकाई पठाई देऊ, लौन सरकार ! मेरो...
देश र जनताको आवश्यकताअनुरुप सरकारको नीति र विचार हुनुपर्दछ, त्यही नीति र विचारले भ्रष्टाचारको उन्मूलन हुनुपर्छ । अहिले भ्रष्टाचार नै राजनीतिको मूल मन्त्र बनेको छ, नेता र पार्टीको अस्तित्वको...
ए सरकार ? अटरिया चक्का जाम किन भयो ? के गेटा विश्वविद्यालय खोल्न ढुङ्गामुढा गर्नैपर्ने हो र ? मदिरा, खैनी, सुर्ती पसल जतात्ततै खोलेर के ज्ञानमा आधारित अर्थतन्त्र निर्माण...